वरि

ना.यो. [वर+इ]

  1. वरतिर; वर। (उदा.- तिम्रै घरवरि भेटुँला नि त)।
  2. जोत्न लागेका गोरुलाई एक मेसोबाट फर्काउन हलीले प्रयोग गर्ने शब्द; होर्रा वा तलीको अर्को रूप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)