वरिष्ठ

वि. [सं.]

  1. सबैभन्दा उम्दा; सर्वोत्तम; श्रेष्ठतम।
  2. अति ठुलो; उच्च कोटिको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)