वरी
प.स.
- कुनै काम सकेर अर्को काम भएको वा थाल्ने कुरा जनाउन पूर्वकालिक क्रियामा गाँसिने एक रूप। (उदा.- नानी खेलीवरी घर आइसक्यो। तिमी खाईवरी छिटै आऊ)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
प.स.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)