वरुण
ना. [सं.]
- समुद्रका अधिष्ठातृ देवता वा जलका अधिपति; पश्चिम दिशाका दिक्पाल मानिएका एक वैदिक देवता।
- आयतनको हिसाबले तेस्रो ग्रह; नेपच्युन।
- पानी।
- अन्तरिक्ष।
- सूर्य; आदित्य (प्रायः मित्रका साथ जोडिएर, जस्तो- मित्रावरुण)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)