वरेण्य
वि. [सं.]
- वरण गर्न उचित वा योग्य; पूज्यतम।
- सबैभन्दा उत्तम; श्रेष्ठतम; प्रधान; मुख्य। (उदा.- श्री राजन्यवरेण्य मित्रवर ए वीरत्वका सागर - बदरीनाथ भट्टराई, 'चिठी')।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)