वर्गनिरपेक्ष

वि.

  1. कुनै एक वर्गलाई मात्र प्रधानता नदिइने (राजनीति वा सिद्धान्त)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)