वर्गमूल

ना.

  1. त्यो राशि जसले वर्गफललाई भाग दिँदा वर्गाङ्क निक्लन्छ। (जस्तो- २५ को वर्गमूल ५ हो)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)