वर्गसङ्घर्ष

ना.

  1. समाजका पीडित र पीडक वर्गबिच हुने सङ्घर्ष।
  2. समाजका शोषक र शोषितका बिच हुने युद्ध।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)