वर्गीय सङ्गठन
ना.
- विभिन्न वर्गका बिच आआफ्नो हितसंरक्षणका निम्ति वैधानिक रूपमा स्थापित वा निर्मित सङ्गठन। (जस्तै-महिला सङ्गठन, युवक सङ्गठन, किसान सङ्गठन, मजदुर सङ्गठन, भूतपूर्व सैनिक सङ्गठन, विद्यार्थी सङ्गठन आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)