वर्णन

ना. [सं.]

  1. क्रमबद्ध रूपमा आएको वा विस्तारपूर्वकको कथन; बेलीविस्तार; बखान।
  2. कुनै कुराकानी वा घटना आदिको बेहोरा राम्ररी थाहा हुने गरी गरिएको बयान; विवरण।
  3. प्रशंसा; तारिफ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)