वर्णनात्मक

वि. [सं.]

  1. वर्णन बेसी भएको; वर्णनसहितको; वर्णनयुक्त; वर्णनमय।
  2. वर्णनका पद्धतिद्वारा तयार गरिने वा भएको (वर्णनात्मक व्याकरण, वर्णनात्मक भाषाविज्ञान इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)