वर्त्स

ना.

  1. माथ्लो दाँतका फेददेखि पछिल्तिर कठोर तालुसम्मको गरागरा परेको भाग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)