वर्द्धित

वि.

  1. वृद्धि भएको; बढेको।
  2. भरिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)