वर्षा

ना. [सं.]

  1. पानी पर्ने काम; पानीको बर्साइ; वृष्टि; झरी।
  2. छ ऋतुमध्ये साउन र भदौ हुने एक ऋतु; बर्साद।
  3. पानीपराइका छाँटले कुनै वस्तु धेरै परिमाणमा ओइरने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)