वर्षित

वि.

  1. वृष्टि भएको; बर्सेको।
  2. वृष्टि; वर्षा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)