वर्षीको
वि.
- एक वर्ष उमेर पुगेको; वर्ष दिनको; बर्खीको। (उदा.-छोरी पाँच लागी, छोरो वर्षीको भयो)। स्त्री. वर्षीकी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)