वर्ष प्रवेश

ना.

  1. नयाँ वर्षमा प्रवेश गर्ने काम।
  2. जन्मोत्सवको दिन; जन्मदिन।
  3. नयाँ वर्षमा प्रवेश गर्दा रहेका ग्रहहरूको स्थिति लेखिएको पत्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)