वलक

ना. [ने.]

  1. मोहीले तल्सिङ वा जग्गाधनीलाई रीत-नियमअनुसार बुझाउने कोसेलीपात अथवा दस्तुर; ओलक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)