वलभीना. [सं.]छानो, माच आदिको बलो।घरको माथिल्लो तलाको कोठा।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)वलक पात वलय