वल्लभ

वि. [सं.]

  1. मनपर्ने; प्यारो; प्रिय।
  2. पति; स्वामी।
  3. मालिक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)