वल्लव

ना. [सं.]

  1. गोठालो; गोप।
  2. पकाउने मानिस; भान्से।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)