वल्लो

वि. [वर+ल्लो]

  1. कुनै दुई वस्तुमध्ये वरतिरको; नजिकको; वरको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)