वश

ना. [सं.]

  1. अधीन; ऐँच; काबु।
  2. स्वामित्वपूर्ण अधिकार; कब्जा।
  3. अरूलाई प्रभावमा पार्ने शक्ति; हैकम।
  4. अरू शब्दका पछाडि जोरिएर कारणले, गर्दा आदि अर्थ जनाउने शब्द। (जस्तै-कार्यवश, विधिवश, संयोगवश इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)