वशिष्ठ गोत्र

ना.

  1. वसिष्ठ ऋषिको नाममा चलेको उनको कुल वा वंशको परिचयात्मक नाम; नेपालमा भट्टराई, दवाडी, थानसिङे भँडारी, सिजापती, चालिसे, सोती, मुडभरी, सुयल मगर, सुयल थापा र सुयल घर्तीहरूको गोत्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)