वसन्तना. [सं.]छ ऋतुमध्ये एक र पहिलो ऋतु (चैत र वैशाख महिना); ऋतुराज।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)वसन वसन्तकाल