वसन्ततिलका

ना.

  1. चौध अक्षरको पाउ, प्रत्येक चरणमा क्रमशः तगण, भगण, दुई जगण र आखिरमा दुई गुरु हुने अनि छ र आठ अक्षरमा यति भएको एक छन्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)