वसु

ना. [सं.]

  1. आप वा अह, ध्रुव, सोम, धर वा धव, अनिल, अनल, प्रत्यूष र प्रभास- यी आठ वैदिक देवताको समूह।
  2. उक्तअनुसार आठलाई जनाउने सङ्ख्या।
  3. मणि; रत्न।
  4. वस्तु; द्रव्य।
  5. सुन।
  6. पानी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)