वस्तु प्रेषणादेश

ना. [सं.]

  1. विदेशबाट माल पठाउनका निम्ति दिइएको लिखित आदेश।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)