वस्त्र

ना. [सं.]

  1. पहिरने वस्तु; पहिरन; पोसाक।
  2. सिइएको वा नसिइएको कपडा; लुगा।
  3. देवदेवीले पहिरिने वा देवदेवीलाई चढाइने कपडा वा पोसाक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)