वा

[सं.]

  1. विकल्पबोधक शब्द; अथवा; या (उदा.- बजारमा गएपछि दुध वा दही जे खोजेपनि पाइन्छ)।
  2. कि (उदा.- तिमी घर जान्छौ वा यहीँ बस्छौ?)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)