वाइपर

ना. [अङ्]

  1. विशेषतः चालकले सवारी हाँक्न सुविधा हुने गरी गाडीको अगाडिपट्टि रहेको ऐनाको धुलो वा पानी पुछ्ने, यन्त्रचालित सुइरोजस्तो बुरुसे साधन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)