वाक्क
क्रि.वि. [अ.मू. वाक्+क]
- वमन गर्न खोज्ने किसिमले।
- वमन; उल्टी।
- कुनै व्यक्ति, वस्तु वा कामबाट मन विरक्तिने स्थिति; बेमन; सिकसिको; घृणा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. वाक्+क]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)