वाग्दोष

ना. [सं.]

  1. बोल्दा हुने त्रुटि वा बिराम; बोलीको दोष।
  2. वाक्यमा हुने व्याकरणसम्बन्धी भुल वा अशुद्धि।
  3. तिरस्कार; निन्दा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)