वाचन

ना. [सं.]

  1. बाच्ने, पाठ गर्ने वा पढेर सुनाउने काम; कथन।
  2. विधायिका सभा, बैठक आदिमा कुनै विधेयक, प्रस्ताव आदि उपस्थित गर्दा हुने आवृत्ति वा पाठ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)