वाचा
ना. [सं.]
- प्रायः सबैले सुन्ने गरी गरिने प्रतिज्ञा; कबुल; किरिया।
- वचन; बोली; वाणी।
- धार्मिक ग्रन्थहरूको पाठ; सूत्र।
- शब्द; ध्वनि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)