वाट

ना. [सं.]

  1. बाटो;मार्ग।
  2. बाग; बगैँचा।
  3. घेरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)