वात

ना. [सं.]

  1. वायुप्रकोप भई शरीरका सन्धिस्थानहरूमा पीडा हुने एक रोग; बाथ।
  2. शरीरमा रहने वायु।
  3. हावा; वायु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)