वातायन

ना. [सं.]

  1. घरभित्र हावा र उज्यालो पठाउन राखिएको झ्याल वा छानामा कोपुले आधा ढाक्ने गरी बनाइएको प्वाल।
  2. झ्याल।
  3. बार्दली।
  4. छाना; छत; पाली।
  5. घोडा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)