वातुल
वि. [सं.]
- हावादार।
- बाथरोग लागेको; वातरोगले ग्रस्त।
- छँटाएको; बौलाहा; पागल।
- आँधी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)