वादविवाद

ना. [सं.]

  1. कुनै कुरा वा विषयको तत्त्वनिरूपणका निम्ति आफ्ना बुँदाको समर्थन र विपक्षीका बुँदाको खण्डनसाथ गरिने छलफल; तर्कवितर्क; विचारविमर्श; खण्डनमण्डन; वाक्प्रतियोगिता।
  2. भनाभन; बाझाबाझ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)