वाद्यसङ्गीत

ना.

  1. बाजाहरूबाट उत्पन्न हुने स्वरयुक्त सङ्गीत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)