वानप्रस्थ
ना. [सं.]
- वैदिक आर्यहरूले निर्धारण गरेका आश्रममध्ये तेस्रो आश्रम।
- त्यस आश्रममा प्रवेश गरेको व्यक्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)