वानर
ना. [सं.]
- मानव जस्तै देखिने, रुखमा विचरण गर्ने प्रसिद्ध स्तनपायी प्राणी; बाँदर; कपि; मर्कट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)