वानर सदृशानुगण
ना.
- वानरजस्ता प्राणीको समूह।
- अपुच्छख्यातचतुष्क र उत्थित नरवानर।
- मानवगुणका दुई प्रवृत्तिमध्ये एक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)