वान्

प.स. [सं.]

  1. भएको, हुने आदि अर्थ जनाउने आबद्ध रूप (जस्तो- गुणवान्, मूल्यवान्, रूपवान् इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)