वापसीवि.फिर्ता आएको वा पठाइएको।फिर्ता आउने काम; वापस हुने काम; प्रत्यावर्तन; फिर्ती।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)वापस वापि