वापी

ना. [सं.]

  1. ठुलो कुवा; पोखरी; तलाउ।
  2. भित्र पस्ने सिँढी भएको इनार; इनार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)