वाम
वि. [सं.]
- बायाँ; देब्रे।
- प्रतिकूल; विपरीत; उल्टो।
- टेढो; वक्र।
- कठोर; निर्दय।
- दुष्ट।
- मनोहर; राम्रो। ना. ७ बायाँ हात। ८. बायाँपट्टिको अंश। ९. कुच; स्तन। १०. कामदेव।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)