वामपन्थी

वि.

  1. वामपन्थको अनुयायी वा समर्थक; मार्क्सवादी चिन्तनका अनुयायी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)