वामलोचना
ना. [सं.]
- सुन्दर र आकर्षक आँखा भएकी स्त्री; सुनयनी नारी।
- राम्रो आँखा भएकी (स्त्री)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)